Shangrila

ओम डेभलपमेन्ट बैंक र ओम हस्पिटलबिच स्वास्थ्य सेवा सम्झौता

काठमाडौं, २२ असार । ओम डेभलपमेन्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र अस्पतालको तर्फबाट प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकका कर्मचारी तथा कर्मचारीका परिवारहरु, खातावालाहरु तथा शेयरधनीहरुलाई अस्पतालले प्रदान गर्ने मेडिकल शुल्क, अपरेशन शुल्क, ल्याव शुल्क, बेड शुल्क, प्याथालोजि शुल्कलगायतका सेवामा छुट पाउने छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *