Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विद्युत् प्राधिकरणले सरकारलाई २ अर्ब ४२ करोड बुझाउन बाँकी

विद्युत् प्राधिकरणले सरकारलाई २ अर्ब ४२ करोड बुझाउन बाँकी

काठमाडौं, १८ जेठ । सरकारलाई नेपाल विद्युत् प्राधिकरणले २ अर्ब ४२ करोड रुपैयाँ बुझाउन बाँकी छ ।

महालेखाको ६१ औं प्रतिवेदन अनुसारविद्युत् उपलब्ध गराएबापत नेपाल सरकारलाई अघिल्लो वर्षसम्मको २ अर्ब ९ करोड रुपैयाँ र यस वर्षको थप ३३ करोडसमेत गरी कुल बक्यौता २ अर्ब ४२ करोड रहेको छ ।

महाकाली सन्धिअनुसार नेपाल सरकारले निःशुल्क प्राप्त गरेको विद्युत् प्रतियुनिट ४.७५ रुपैयाँका दरले प्राधिकरणलाई विद्युत् उपलब्ध गराउँदै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x