Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

मोदीको शपथग्रहणमा आज अपराह्न दिल्ली जाँदै प्रधानमन्त्री प्रचण्ड

मोदीको शपथग्रहणमा आज अपराह्न दिल्ली जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, २७ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले आज तेस्रो कार्यकालका लागि सपथ लिँदैछन् ।

लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याउन नसके पनि नेश्नल डेमोक्रेटिक एलायन्स (एनडिए) गठबन्धनको साथमा माेदीले सरकार बनाउन लागेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी आज नयाँ दिल्ली जाँदैछन्। पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज अपराह्न भारत जाने तय भएको हाे।

सपथग्रहण समारोहमा नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स लगायत देशका राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदैछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x