Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

५.६० अंकले बढ्याे नेप्से, काराेबार रकममा गिरावट

५.६० अंकले बढ्याे नेप्से, काराेबार रकममा गिरावट

काठमाडाैं, ११ असार । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से सामान्य अंकले बढेकाे छ । आज नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ को बिन्दुमा कायम भएको छ ।

मंगलबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ३१९ कम्पनीको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज काराेबार भउकाे बजारमा १५१ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ८८ वटाकाे घटेकाे छ । यस्तै ८ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x