Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मौद्रिक नीति सार्वजनीकको अन्तिम तयारी

मौद्रिक नीति सार्वजनीकको अन्तिम तयारी

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७५÷०७६ को मौद्रिक नीति सार्वजनीक गर्ने अन्तिम तयारीमा जुटेको छ । मौद्रिक नीतिलाई अन्तिम रुप दिन संचालक समितिमा छलफलको तयारी भइरहेको बुझिएको छ ।

अवको दुई दिन भित्रमा नीति सार्वजनीक गर्ने गरि काम भइरहेको जनाइएको छ । मौद्रिक नीतिले बजेटमा उल्लेखित ८ प्रतिशतको आर्थिक बृद्धि र ६।५ प्रतिशतको हाराहारीमा मूल्यबृद्धि कायम राख्न सहयोगी बन्ने बताईएको छ । त्यस्तै नीतिले वित्तिय क्षेत्रको व्याजदर नियन्त्रण, तरलता व्यवस्थापन, बाणिज्य बैंकहरुको मर्जर लगायतका विषयलाई पनि प्राथमिकतामा राखेको बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x