Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जनता बैंक र सगरमाथा इन्स्युरेन्स बिच बैंकासुरेन्स सेबा सम्झौता

जनता बैंक र सगरमाथा इन्स्युरेन्स बिच बैंकासुरेन्स सेबा सम्झौता

काठमाडौं, २५ असार । जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने भएको छ । जसका लागि बैंकले सगरमाथा इन्स्युरेन्ससंग बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न तथा दावी भुक्तानी लगायतका सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x