Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

सौर्य एयरलाइन्सको जहाज दुर्घटना, उद्धारका लागि प्रहरी परिचालन

सौर्य एयरलाइन्सको जहाज दुर्घटना, उद्धारका लागि प्रहरी परिचालन

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।

बुधबार करिब ११ बजे तिर दुर्घटनाग्रस्त विमानमा धुवाकाे मूलाे देखिएकाे छ।

यस्तै अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । यस्तै उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x