Date

बुध, माघ २३, २०८१
Wed, February 5, 2025

रमेश अर्यालले गरे पदभार ग्रहण

रमेश अर्यालले गरे पदभार ग्रहण

काठमाडौं, २५ असार । रमेश अर्यालले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका छन् । उनले सो पदभार ग्रहण आज असार २५ गतेबाट गरेका हुन् ।

पदभार ग्रहणसंगै अर्यालले नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेबाट पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् । सपथ ग्रहण पछि उनले मुलुको आवश्यकता अनुसार पुँजीबजारको विकास, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीहरुको हित प्रबद्र्धनमा जोड दिने बताएका छन् ।

अर्याललाई अर्काे व्यवस्था नभएसम्मका लागि सो पदमा सरकारले असार २२ गतेबाट नियुक्त गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x