Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

लुम्बिनी विकास बैंकको नयाँ शाखा

लुम्बिनी विकास बैंकको नयाँ शाखा

काठमाडौं, २५ असार । लुम्बिनी विकास बैंकको नयाँ शाखा संचालनमा आएको छ । बैंकले भक्तपुर जिल्लाको मध्येपुर थिमीको बोडेमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकको उक्त शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकको हाल ६४ शाखाहरु र १२ एटिएम संचालनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x