Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

छिमेक लघुवित्तकाे नाफामा सामान्य गिरावट, कति छ वितरणयाेग्य नाफा ?

छिमेक लघुवित्तकाे नाफामा सामान्य गिरावट, कति छ वितरणयाेग्य नाफा ?

काठमाडौं, ३१ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५.७४ प्रतिशतले घटेको छ । संस्थाले सार्वजनिक भएको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको विवरण अनुसार गत आर्थिक वर्ष संस्थाको खुद नाफा १ अर्ब ९ लाख ४८ हजार रहेको छ ।

अघिल्लो वर्ष सोहि अधिमा सो नाफा रूपैयाँ १ अर्ब ६ करोड १९ लाख २६ हजार थियो ।

यस्तै कम्पनीकाे खुद ब्याज आम्दानी .१४ पतिशतले घटेर २ अर्ब ८२ करोड ९ लाख २६ हजारमा रहेको छ भने सञ्चालन नाफा ९.०९ प्रतिशतले घटेर १ अर्ब ४० करेड १७ लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।

खुद मुनाफा प्रभावित भए पनि कम्पनीसँग आफ्ना शेयरधनीका लागि बाँड्न मिल्ने नाफा झन्डै १ अर्ब ७२ करोड छ।

हाल कम्पनिकाे चुक्ता पुँजी रूपैयाँ २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रूपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा घटेर ३३ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x