Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

ताेलामा ९०० रूपैयाँले घट्याे सुनकाे मूल्य

ताेलामा ९०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडाैं, ३२ साउन । साताकाे अन्तिम काराेबार दिन शुक्रबार सुनकाे मूल्य ताेलामा ९०० रूपैयाँले घटेकाे छ । अघिल्लाे दिन बिहिबार स्थिर रहेकाे सुनकाे मूल्य आज घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यता आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चाँदी प्रतितोला १ हजार ७६० रुपैयाँ कायम भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *