Date

शनि, कार्तिक १७, २०८१
Sat, November 2, 2024

साउनमा १ खर्ब १६ अर्बभन्दा बढी वैदेशिक व्यापार घाटा

साउनमा १ खर्ब १६ अर्बभन्दा बढी वैदेशिक व्यापार घाटा

काठमाडाैं, ९ भदौ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा  मुलुकको व्यापार घाटा सवा १ खर्ब १६ अर्बभन्दा बढी देखिएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आयात निर्यातको तथ्याङ्क अनुसार साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएकाे छ ।

साउनमा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा १ खर्ब १५ अर्ब रुपैयाँ बराबर रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x