Date

बिहि, मंसिर ६, २०८१
Thu, November 21, 2024

साताकाे अन्तिम काराेबार दिन १२.१० अंकले घट्यो नेप्से, साढे ९ अर्बकाे काराेबार

साताकाे अन्तिम काराेबार दिन १२.१० अंकले घट्यो नेप्से, साढे ९ अर्बकाे काराेबार

काठमाडाैं, २० भदाै । साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक १२ दशमलव १० अंकले घटेर २ हजार ७ सय २७ दशमलव ३६ बिन्दुमा झरेकाे छ ।

यस दिन कुल १०१ कम्पनीको मूल्य बढेको छ भने भने १३८ कम्पनीको मूल्य घटेको छ । यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन २ करोड १ लाख ५३ हजा ९९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेकाे छ भने नेपाल फाइनान्स लिमिटेडको मूल्य ८.९१ प्रतिशतले घटेकाे छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x