Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली

कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली

काठमाडाैं, २६ भदाै । अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालकमा  नियुक्त भएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भदौ २० गते मैनालीलाई बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।

२०८१ भदौ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णय र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सदस्य मैनालीले पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x