Date

शनि, कार्तिक २४, २०८१
Sat, November 9, 2024

सेयर बजारमा झिनाे अंककाे गिरावट, ५ अर्ब ६६ करोडकाे काराेबार

सेयर बजारमा झिनाे अंककाे गिरावट, ५ अर्ब ६६ करोडकाे काराेबार

काठमाडाैं, २ असाेज । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अंकले घटेकाे छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

आज ३२० धिताेपत्रका १ करोड ४० लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँकाे काराेबार भएकाे छ ।

यसदिन ७४ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १६३ कम्पनीकाे घटेकाे छ । यस्तै ७ कम्पनीकाे स्थिर रहेकाे छ । आज बैंकिङ र निर्जिवन बिमा बाहेक सबै उपसमुह घटेका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x