Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

दसैंको अग्रिम टिकट १० गते खोल्ने प्रस्ताव मन्त्रालयमा, निर्णय हुन सकेन

दसैंको अग्रिम टिकट १० गते खोल्ने प्रस्ताव मन्त्रालयमा, निर्णय हुन सकेन

काठमाडाैं, ३ असाेज । यातायात व्यवस्था विभागले दसैंका लागि अग्रिम टिकट आगामी १० गतेदेखि खुलाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेस गरेको छ।

विभागले हिजो मन्त्रालयमा भएको यातायात व्यवसायी, प्रहरी, सडक विभाग लगायतको टिकट खुलाउने पहिलो चरणको छलफलमा उक्त प्रस्ताव पेस गरेको हो।

दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्न विषयमा सरकार र व्यवसायीबीच मतभेद हुँदा अझै टुंगो लाग्न सकेको छैन । बुधबार यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्ताकर्मी लगातको बैठक सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको थियो ।

व्यवसायी र सरकारबीच सहमति हुन नसकेपछि बैठक शुक्रबारका लागि सरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *