Date

बिहि, अशोज ३, २०८१
Thu, September 19, 2024

दशैं, तिहार तथा छठको उपलक्ष्यमा गरिमा क्यापिटलकाे “बम्पर दशैं तिहार अफर” संचालनमा

दशैं, तिहार तथा छठको उपलक्ष्यमा गरिमा क्यापिटलकाे “बम्पर दशैं तिहार अफर” संचालनमा

काठमाडाैं, ३ असाेज । “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर दशैं तिहार अफर” संचालनमा ल्याएको छ।

गरिमा क्यापिटल लिमिटेडले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कार्तिक ३० गतेसम्मका लागी “बम्पर दशैं तिहार अफर” आयोजना गरेको हाे ।

यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच  जित्न सक्नुहुनेछ । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।

ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नुहुनेछ । यो योजना अन्तर्गत https://ckyc.cdsc.com.np/login लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१–४५२९१४९÷५०, ५९७०१७५ र मोबाईल नम्बर ९८४७३७९१०८ भाइबर, ह्वाट्सएपमा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः फेसबुक, इन्टाग्राम मार्फत जानकारी लिन पनि सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x