Date

मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023

नारायणगढ–मुग्लिन सडक फेरी भाँसियो

नारायणगढ–मुग्लिन सडक फेरी भाँसियो

चितवन, २७ असार । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माण कार्य पुरा नहुँदै कतिपय स्थानमा भासिने क्रम बढेको छ  । नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ गाइघाटमा सडक भासिएको हो । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ।सडक भाँसिएपछि सवारी आवागमन एकतर्फी रुपमा संचालन हुदै आएको छ  ।  गएको हप्ता पनि सडक खण्डका केही ठँउमा सडक भासिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x