Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

दशैं अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी

दशैं अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी

काठमाडाैं, २६ असाेज । निर्माण व्यवसायीले दशैं अघि वक्यौता भुक्तानी पाएनन्।निर्माण व्यवसायीले दशैं अघि वक्यौता भुक्तानी पाएनन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैंअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि उनीहरुले उनीहरुले भुक्तानी पाउन सकेनन् ।

मन्त्रालयले ५ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ भने ३ अर्ब ५० करोड रुपैयाँ जति भुक्तानी दिन बाँकी छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *