Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडाैं, ३० असाेज । मंगलबार रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो।

सँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x