Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

कात्तिकमा पनि घटाए यी १० वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर

कात्तिकमा पनि घटाए यी १० वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर

काठमाडाैं, ३० असाेज । कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएकाएका छन् । बैंकहरूले सार्वजनिक गरेकाे नयाँ ब्याजदर अनुसार असोज महिनामा ६.३९८ प्रतिशत विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशत विन्दुमा झरेको छ ।

यसअघि भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो ।

२० मध्ये कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भनेग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

त्यस्तै सानिमा बैंकले ब्याजदर बढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x