Date

बुध, माघ २३, २०८१
Wed, February 5, 2025

साेमबार तोलामा १ हजार २ सय रूपैयाँले घट्याे सुनकाे मूल्य

साेमबार तोलामा १ हजार २ सय रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं, १७ मंसिर । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रूपैयाँ तोकिएको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि तोलामा २५ रूपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ८०० सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x