Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया

काठमाडौं, ३१ असार । सिद्धार्थ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको सदस्य एवं अध्यक्ष ताराचन्द केडियाले राजिनामा दिए पछि उक्त रिक्त पदमा रतन लाल केडियालाई नियुक्त गरिएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x