Date

शुक्र, पुस १९, २०८१
Fri, January 3, 2025

टेलिकमले सस्तो दरमा भारतमा कल गर्नका लागि एकसेस् काेडको महसुल दर तथा पल्स दर परिमार्जन

टेलिकमले सस्तो दरमा भारतमा कल गर्नका लागि एकसेस् काेडको महसुल दर तथा पल्स दर परिमार्जन

काठमाडाैं, १६ पुस । नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये एकसेस् काेड१४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ  

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१/०९/१५ गते राती १२:०० बजेदेखि लागु हुनेगरी एकसेस् काेड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको हो

यसका साथै एकसेस् काेड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration) ६० सेकेण्ड निर्धारण गरिएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x