Shangrila

सरकारले गर्यो डा गोविन्द केसीसँग बार्ता गर्न वार्ताटोलीको गठन

काठमाडौ ३२ असार । सरकारले जुम्लामा अनशनरत डा गोविन्द केसी सँग बार्ता गर्न  तीन सदस्यीय बार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले शिक्षा सचिवको नेतृत्वमा स्वास्थ्य र गृह मन्त्रालयका सहचिव रहने वार्ता टोली गठन गरेको हो । यसैगरी बैठकले भारतका लागि नेपाली राजदुतमा भूतपूर्य प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेति र मलेसियाका लागि उदयराज पाण्डेलाइ नियुक्तीका लागि सिफारिस गरेको सरकारका प्रवक्ता संचार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *