Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

नेपाली बजारमा सुन-चाँदीकाे मूल्यमा गिरावट, सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँ

नेपाली बजारमा सुन-चाँदीकाे मूल्यमा गिरावट, सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँ

काठमाडाैं, ६ माघ । नेपाली बजारमा सुन-चाँदीकाे भाउ घटेकाे छ । शुक्रबार प्रतितोला १ हजार ३ सय रूपैयाँ बढेकाे सुनको भाउ यसदिन प्रतितोला ८ सय रूपैयाँ घटेकाे हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेकाे छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतिताेला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *