Date

मङ्ल, माघ २९, २०८१
Tue, February 11, 2025

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडाैं, १४ माघ । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेर एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार यो मूल्य प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँ थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार आठ सय ५० रूपैयाँमा झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x