Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

नबिल बैंकको ३४ औं वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

नबिल बैंकको ३४ औं वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौँ,१ साउन । नबिल बैंकले आफ्नो ३४ औं वार्षिक उत्सवका अवसरमा नबिल बैंक प्रधान कार्यालय,हेटौडा तथा महेन्द्रनगर शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा २ सय ४ जना बैकंका कर्मचारीहरुका साथै ग्राहकबाट समेत रक्तदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटि सघंले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको छ । रक्तदाताहरुलाई बैंकबाट सामाजिक कार्यक्रममा उत्कृष्ट योगदान पु्याए स्वरुप कदरपत्र समेत प्रदान गरियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *