Shangrila

नबिल बैंकको ३४ औं वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौँ,१ साउन । नबिल बैंकले आफ्नो ३४ औं वार्षिक उत्सवका अवसरमा नबिल बैंक प्रधान कार्यालय,हेटौडा तथा महेन्द्रनगर शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा २ सय ४ जना बैकंका कर्मचारीहरुका साथै ग्राहकबाट समेत रक्तदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटि सघंले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको छ । रक्तदाताहरुलाई बैंकबाट सामाजिक कार्यक्रममा उत्कृष्ट योगदान पु्याए स्वरुप कदरपत्र समेत प्रदान गरियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *