Date

बुध, जेष्ठ २८, २०८२
Wed, June 11, 2025

सुनको मूल्यमा वृद्धि, तोलामा १२०० रुपैयाँले बढ्यो

सुनको मूल्यमा वृद्धि, तोलामा १२०० रुपैयाँले बढ्यो

काठमाडाैं, ५ फागुन । साेमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार ताेलामा २ हजार ७०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन १ हजार २०० रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतिताेला १ लाख ६७ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज ताेलाकाे १ लाख ६८ हजार ७ सय रुपैयाँ निर्धारण भएकाे छ ।

यता आज चाँदीकाे भाउ ताेलामा १५ रूपैयाँले बढेकाे छ । आइतबार प्रतिताेला १ हजार ९ सय ५५ रुपैयाँमा काराेभार भएकाे चाँदी आज  ताेलाकाे १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *