Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सेञ्चुरी बैंकको ब्रान्ड एम्बासडरमा पारस खड्का र प्रतिभा माली नियुक्त्त

सेञ्चुरी बैंकको ब्रान्ड एम्बासडरमा पारस खड्का र प्रतिभा माली नियुक्त्त

काठमाडौ,३ साउन । सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्टान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य  प्रतिभा मालीलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । खेल क्षेत्रसंग सम्बन्ध जोडिदै बैंकले आफनो सेवाको बिकास र बिस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित ब्यक्तित्वहरु पारस खड्का र प्रतिभा मालीलाई एक वर्षको लागि आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । खड्का र मालीको  नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायीक अभिवृद्धिमा मद्धत पुग्ने  विश्वास लिइएको  बैंक द्धारा जारि विज्ञाप्तीमा जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x