Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

बझाङ ६ साउन । बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा शनिबार गएको पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x