Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

“नेपालको सेयर बजारमा हिजोको गिरावटपछि आज १.१६ प्रतिशतको वृद्धि, २१० कम्पनीको सेयर मूल्य बढ्यो”

“नेपालको सेयर बजारमा हिजोको गिरावटपछि आज १.१६ प्रतिशतको वृद्धि, २१० कम्पनीको सेयर मूल्य बढ्यो”

काठमाडाैं, ११ चैत्र । नेपालको सेयर बजारमा आज(साेमबार) वृद्धि देखिएकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५२ अंकले बढेर २६४५.२० विन्दुमा बन्द भएको छ। यो वृद्धि १.१६ प्रतिशतको हो।

आजको कारोबारमा कुल ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९७ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच भएका छन् । हिजाे ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड २३ लाख ७१ हजार २८० कित्ता सेयर कारोबार भएकाे थियाे ।

बजारमा आज २१० कम्पनीको सेयर मूल्य बढेको छ, भने ३३ कम्पनीको सेयर घटेको छ र ० कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भनेगार्जियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकाे सेयर मुल्य ९.२९ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x