Date

बुध, चैत्र १२, २०८१
Wed, March 26, 2025

कुलमानको वर्खास्त पछि काठमाडौँमा सरकारको विरोधमा प्रदर्शन

कुलमानको वर्खास्त पछि काठमाडौँमा सरकारको विरोधमा प्रदर्शन

काठमाडौं, १२ चैत्र। काठमाडौं । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई वर्खास्त गरेको सरकार विरुद्ध नेकपा एस निकट अनेरास्ववियूले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

माइतघरमा भएको प्रदर्शनमा अनेरास्ववियूलाई साथ दिन स्वतन्त्र नागरिकहरू माइतीघर मण्डलामा पुगेका छन् ।

त्यसो त नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाई हटाएकोमा विरोध गरिरहेका छन् । सो क्रममा उर्जामन्त्री दिपक खड्काको पुत्लादहनसमेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x