Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

केसीपक्षधर र सरकार बीच संवादहिनताको अन्त्य, बार्ता सकारात्मक

केसीपक्षधर र सरकार बीच संवादहिनताको अन्त्य, बार्ता सकारात्मक

काठमाडौं  ८ साउन । चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि २५ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्षधर र सरकारी टोलीबीच आज भएको वार्ता भोली विहान पुन बस्ने गरि टुंगिएको छ।  मंगलबार साँझ ६ बजे शिक्षा मन्त्रालयमा शुरु भएको बार्ता राति ९ बजे सम्म चलेको र वार्ता सकारतत्म रहको बताइएको छ । आजको बैठकमा दुबै पक्षले आ–आफ्ना कुराहरु राखेका थिए । बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै बार्ता सकारात्मक भएको र  भोली विहान पुन बस्ने गरी सकिएको उल्लेख गरिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x