Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै उच्चतम बिन्दुमा पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै उच्चतम बिन्दुमा पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडाैं, १८ चैत्र । नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै सोमबार एक लाख ७७ हजार नौ सय रूपैयाँमा कारोबार भएको छ। यसले अघिल्लो रेकर्डभन्दा एक हजार एक सय रूपैयाँको वृद्धि गरेको छ।

रविवार, सुनको मूल्य एक लाख ७६ हजार आठ सय रूपैयाँ पुगेको थियो। यसको निरन्तर वृद्धि आगामी दिनमा पनि जारी रहने अपेक्षा गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेर प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँमा कारोबार भएको छ, जसले अघिल्लो दिनको तुलनामा १० रूपैयाँको वृद्धि दर्शाउँछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *