Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रसुवाको गोसाँइकुण्ड गाँउपालिकामा गएको पहिरोमा परि छ वेपत्ता

रसुवाको गोसाँइकुण्ड गाँउपालिकामा गएको पहिरोमा परि छ वेपत्ता

रसुवा,१० साउन ।  रसुवाको गोसाँईकुण्ड गाँउपालिका वडा नम्बर दुई स्थित टिमुरे बजारको प्रहरी चेक पोष्ट रहेको स्थानमा गएराति पहिरो जाँदा छ जना बेपत्ता भएका छन । बेपत्ता हुनेहरुमा स्थानीय कामी तामाङ, उनकी श्रीमती र अन्य चार जना कन्टेनर चालक रहेको हाम्रा जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । प्रहरीका अनुसार खबर पाए लग्तै  राति नै १२ जनाको उद्दार गरेको छ । बाकिको खोजि कार्य भइरहेको छ । घाइतेहरुलाइ उनीहरुलाइ नजिकको स्वास्थ्य उपचार केन्द्र टिमुरेमा भर्ना गरिएको छ । ति मध्ये तीन जनाको अबस्था गभ्भिर रहेको प्रहरिले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x