Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

यस्तो छ प्रदेश नम्बर पाँचका मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधा

यस्तो छ प्रदेश नम्बर पाँचका मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधा

रुपन्देही, ११ साउन ।  प्रदेश पाँचका मुख्य मन्त्री, मन्त्री, सभामुख उपसभामुख लगायतको सेवा सुविधाका सम्वन्धमा बनेको विद्येयक पेश गर्दै छ । विधेयकमा मुख्यमन्त्रीका लागि ६० हजार ९ सय ७०, मन्त्रीका लागि ५२ हजार राज्यमन्त्रीका लागि र सहायक मन्त्रीका लागि ४७ हजार मासिक सुविधा तोकिएको छ । मुख्यमन्त्रीलाई आवश्यकताअनुसार गाडी र आवास सुविधा दिने तथा मन्त्रीहरुलाई एक–एक वटा गाडी र आवास सुविधा दिइने छ ।

यस्तै सभामुखका लागि मासिक सुविधा ५३ हजार र उपसभामुखका लागि ५० हजार तोकिएको छ । दुबैलाई गाडी र आवासीय सुविधा समेत छ । विपक्षी दलका नेतालाई ५० हजार, संसदीय समितिका सभापतिका लागि ४९ हजार, दलका प्रमुख सचेतकलाई ४७ हजार र प्रदेश सभा सदस्यका लागि ४७ हजार तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x