Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट अनुमोदन

‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट अनुमोदन

काठमाडौं, १६ वैशाख । प्रतिनिधि सभाको आजको बैठकबाट ‘भन्सार विधेयक, २०८१’ पनि पारित भएको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्तावमा संसद्का बहुमत सांसदहरूले सहमति जनाए ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *