Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

अमेरिकी डलर, युरो र पाउण्डसँगै अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

अमेरिकी डलर, युरो र पाउण्डसँगै अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं, २७ वैशाख। नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३० पैसा र बिक्रीदर १३६ रुपियाँ ९० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ २७ पैसा र बिक्रीदर ८७ रुपियाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ९४ पैसा र बिक्रीदर ९८ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ०५ पैसा र बिक्रीदर १०५ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ ३९ पैसा र बिक्रीदर १५४ रुपियाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ ९७ पैसा र बिक्रीदर १८१ रुपियाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ०९ पैसा र बिक्रीदर १६४ रुपियाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०५ पैसा र बिक्रीदर १४ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५६ पैसा र बिक्रीदर २० रुपियाँ ६५ पैसा तोकिएको छ ।

त्यस्तै,  जापानी येन १० को खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८२ पैसा र बिक्रीदर १८ रुपियाँ ९१ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५२ पैसा र बिक्रीदर १७ रुपियाँ ६० पैसा कायम गरिएको छ ।

यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३६ रुपियाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३९ पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ७२ पैसा र बिक्रीदर ३१ रुपियाँ ८६ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपियाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपियाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपियाँ ६१ पैसा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *