Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुख्खा जमिनमा खेती गरेर बार्षिक २२ लाख रुपैयाँ

सुख्खा जमिनमा खेती गरेर बार्षिक २२ लाख रुपैयाँ

अर्घाखाँची,२२ साउन । सन्धिखर्क नगरपालिकाका किमडाडाका कृषक पुष्करनाथ बन्जाडेले सुख्खा जमिनमा खेती गरेर बार्षिक २२ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन । आकाशे पानि र पिसाव संकलन गरी सुखाग्रस्त जमिनमा खेती गरेर बार्षिक २२ लाख आम्दानी गरी जिल्लमा उनि उदाहरणीय कृषक वनेका छन् । ०४८ सालदेखि कृषि पेशामा लागेका बन्जाडेले आकाशे पानी, चौपायाको पिसाब र भान्सा अनि वाथरुमवाट निस्कने पानीले ३० रोपनी जमिन सिंचाइ भएको छ भने ४ जना स्थानीयले रोजगार समेत पाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x