Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडाैं, ६ जेष्ठ ।  नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोकिएको मूल्यअनुसार नै मंगलबार पनि सुनको मूल्य यथावत् रहेको छ। सोमबार एक तोला छापावाला सुनको मूल्य रु १,८४,८०० तोकिएको थियो, जुन मंगलबार पनि अपरिवर्तित रहेको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। सोमबार प्रति तोला रु १,९४५ मा कारोबार भएको चाँदीको मूल्य आज रु १,९४० मा झरेको छ। यसअनुसार, चाँदीको मूल्यमा प्रति तोला रु ५ को गिरावट आएको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *