Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सानिमा बैंक र एक्सिस बैंकबीच भारतबाट रेमिट्यान्स ल्याउने सम्झौता

सानिमा बैंक र एक्सिस बैंकबीच भारतबाट रेमिट्यान्स ल्याउने सम्झौता

काठमाडौं, १ मंसिर । सानिमा बैंक लिमिटेड र एक्सिस बैंक बिचभारत—नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकमसानिमा बैंकको ४७ शाखालगायत नेपालभरि ७ हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खातावाला कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिनेछ ।
उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका हुन् ।
आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यू.ए.ई, कतार, यू.के, कोरिया लगायतविश्वभरिबाट तथा एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिदै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x