Date

शुक्र, जेष्ठ ९, २०८२
Fri, May 23, 2025

खनाल आयोगको आर्थिक सुधार प्रतिवेदनलाई सम्बोधन गर्न सरकारका ४०८ कार्ययोजना

खनाल आयोगको आर्थिक सुधार प्रतिवेदनलाई सम्बोधन गर्न सरकारका ४०८ कार्ययोजना

काठमाडौं, ९ जेष्ठ । पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ लाई स्वीकृत गरेको छ ।

आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नको लागि तयार गरिएको ४०८ वटा कार्ययोजना सहितको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो ।

संघीय सरकारका मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका धेरै निकायले कार्यान्वयन गर्ने गरी उक्त कार्ययोजना तयार गरिएको छ ।

उक्त कार्ययोजनामा निरन्तर कार्यान्वयन गर्नुपर्ने र बढीमा ३ वर्षमा कार्यान्वयन गर्ने गरी नीतिगत, संरचनात्मक लगायतका कार्ययोजनाको व्यवस्था गरिएको छ ।


यस्तो छ, आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ को पूर्णपाठ :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *