Date

सोम, कार्तिक १०, २०८२
Mon, October 27, 2025

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई Suzuki गाडी खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई Suzuki गाडी खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

काठमाडाैं, २३ जेष्ठ । मिति २०८२ साल जेठ २२ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई Suzuki गाडी को अधिकृत विक्रेता Nancy Automobiles Pvt. Ltd. बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले Nancy Automobiles Pvt. Ltd. बाट Suzuki brand का विभिन्न model का गाडि खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडिको खरिद रकममा थप रु. तीस हजार देखि एक लाख पचहत्तर हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री प्रकाश कुमार अधिकारी र Nancy Automobiles Pvt. Ltd. को तर्फबाट प्रबन्ध निर्देशक श्री मधुकर शाहले हस्ताक्षर गरे ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *