Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

धादिङमा एनआईसी एशिया बैंकको थप ३ नयाँ शाखा संचालनमा

धादिङमा एनआईसी एशिया बैंकको थप ३ नयाँ शाखा संचालनमा

काठमाडौं, ३१ साउन । एनआईसी एशिया बैंकले धादिडको  खानीखोला, धार्के र महादेवबेशीमा तीन शाखा कार्यालय संचालनमा ल्याएको छ ।

यो सँगै बैंकले हाल मुलुकभर २ सय ३७ शाखा कार्यालयहरु, २ सय ३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १ सय ८१ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ सय ५३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै कुल कर्जा करिब १ सय २४ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x