Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइएमई लाइफ र ग्लोबल आइएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ र ग्लोबल आइएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १ भद्रौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।

सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट आइएमई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताइएको छ । इन्स्योरेन्सले हाल ५० स्थानबाट आफ्नो सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x