Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजारमा १४ अंकको गिरावट

सेयर बजारमा १४ अंकको गिरावट

काठमाडौं, ३ भद्रौ । साताको पहिलो दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । परिसूचक १४.०३ अंकले घटेर ११९६.२९ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बैंक ११.९२, होटल २३.०५, विकास बैंक २०.८२, वित्तीय ५.४८, निर्जीवन बीमा १०३.२६,जीवन बीमा ६४.८६, जलविद्युत ११. ३,उत्पादनमूलक समूह १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३ अंकले घटेको छ ।

खानीखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

त्यस्तै सेयर बजारमा आज १६० कम्पनीको ३२ करोड ५२ लाख रुपैंयाँ बराबरको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x