Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्राइम कमर्सियल र ओम डेभलपमेन्ट बैंक एकआपसमा गाभिदै

प्राइम कमर्सियल र ओम डेभलपमेन्ट बैंक एकआपसमा गाभिदै

काठमाडौं, ३ भद्रौ । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलार्इ प्राप्ति गर्ने भएको छ।  दुबै संस्थाबीच कुन शेयर अनुपातमा गाभिने भन्ने टुङ्गो लाग्न बाँकी छ । तर दुबै संस्थाबीच आज गाभिने सम्झौता हुदै छ ।

दुबैले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याइसकेका छन्। गाभिएपछि चूक्ता पूँजी १० अर्ब रुपैयाँ नाघ्ने छ।

अहिले प्राइमले शाखा ६३ र ओमले ५३ वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x