काठमाडौं महानगरपालिकाले ११ वटा सेवा निशूल्क उपलब्ध गराउने

काठमाडौं, ४ भद्रौ । देशमा सबै स्थानिय तहहरुले करको दायरा बढाएर चौतर्फी बिरोधमा भइरहेको बेलामा काठमाडौं महानगरपालिकाले भने बिभिन्न ११ वटा सेवा निशूल्क उपलब्ध गराउने भएको छ ।
महानगरपालिकाले छात्रबृती सिफारिस, नागरिकता सम्बनिध सिफारिस, अपाङगता, आर्थिक अवस्था कमजोर भएका लगायतका ११ वटा सेवा निशूल्क सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।