Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजार क्रमश ओरालो तर्फ

सेयर बजार क्रमश ओरालो तर्फ

काठमाडौं, ६ भद्रौ । अघिल्लो साता केही सुधार देखिएको सेयर बजारमा यो साता पुन ओरालो लागेको छ । परिसूचकमा ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

बुद्यबार सेयर बजार १.४७ अंकले घटेर ११ सय ८२ दशमलव ४२ बिन्दुमा झरेको छ । बजार घटेपनि हाइड्रोपावर, फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेपनि बाँकी अन्य सबै समूहको परिसूचक घटेको छ ।

सो दिन १ सय ५३ कम्पनीको १६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x